१२ जेठ २०८३, मंगलबार
  1. Home
  2. समाचार

Category: समाचार

समाचार
संगीत रोयल्टी नतिर्ने १८ होटल, रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी

संगीत रोयल्टी नतिर्ने १८ होटल, रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । संगीत रोयल्टी नतिर्ने विभिन्न १८ होटल, रेन्टुरेन्ट र ब्यांक्वेटविरुद्ध संगीत रोयल्टी संकलन समाज नेपालले प्रहरीमा उजुरी दिएको छ । उपत्यकास्थित नाम चलेका होटल र रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी दिएको समाजका महासचिव बी पाण्डेले बताए…

समाचार
सार्वजनिक यातायातमा ‘संगीतको लाइसेन्स’ चेकजाँच जगातीबाट सुरु

सार्वजनिक यातायातमा ‘संगीतको लाइसेन्स’ चेकजाँच जगातीबाट सुरु

काठमाडौं । आइतबारदेखि सार्वजनिक यातायातमा संगीत बजाउन आवश्यक अनुमतिपत्र (लाइसेन्स)को चेकजाँच सुरु भएको छ । काठमाडौंबाट बाहिरिने नाकामा जाँच सुरु भएको संगीत रोयल्टी संकलन समाजले जनाएको छ । भक्तपुरको जगाती नाकाबाट चेकजाँच सुरु भएको छ…

समाचार
संगीत रोयल्टी : अनामनगरका विद्यालय, रेस्टुरेन्टमा हरियो र रातो स्टिकर टाँसियो

संगीत रोयल्टी : अनामनगरका विद्यालय, रेस्टुरेन्टमा हरियो र रातो स्टिकर टाँसियो

काठमाडौं । सार्वजनिक थलोमा बजाइने संगीतलाई रोयल्टीको दायरामा ल्याउन पहल सुरु भएको छ । यसका लागि संगीत रोयल्टी संकलन समाजले आइतबारदेखि काठमाडौं उपत्यकामा हरियो र रातो स्टिकर टाँस्ने अभियान थालेको छ । रेस्टुरेन्ट, विद्यालय, सार्वजनिक…

समाचार
होटल, रेष्टुरेन्टदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा पैसा तिर्नुपर्ने, नतिरे कारबाही

होटल, रेष्टुरेन्टदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा पैसा तिर्नुपर्ने, नतिरे कारबाही

काठमाडौँ । संगीत रोयल्टी संकलन समाज नेपालले होटल तथा रेष्टुरेन्ट एसोसिएसन, रेडियो, टेलिभिजन, इभेन्टभेन्यु लगायतलाई रोयल्टी तिर्न भन्दै पत्र काटेको छ । यी संस्थामा गीतसंगीतको सार्वजनिक प्रयोग भएको र त्यस बापतको रोयल्टी नतिरिएको भन्दै रोयल्टी…

समाचार
एजेन्सी मार्फत संगीत रोयल्टी उठाउन थालियो

एजेन्सी मार्फत संगीत रोयल्टी उठाउन थालियो

काठमाडौं । संगीत रोयल्टी सँकलन समाजको स्वत स्पर्शरुपमा रोयल्टी सँकलन नभएपछि एजेन्ट नियुक्त गरेर रोयल्टी सँकलन सुरु गरेको छ । आर्थिक बर्ष २०८०–८१ को असारमसन्तसम्म धेरै भन्दा धेरै रोयल्टी सँकलन गर्नका लागि एजेन्ट कम्पनी नै…

समाचार
गीत–संगीतको रोयल्टी के हो ? किन र कसलाई तिर्ने ?

गीत–संगीतको रोयल्टी के हो ? किन र कसलाई तिर्ने ?

काठमाडौँ । दोस्रो संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ लागु भएपछि नेपाल पनि दिगो विकास तर्फ उन्मुख भएको छ। तेस्रो विश्वमा पर्ने नेपाल अब विस्तारै अविकसित देशबाट विकाशील मुलुकतर्फ उन्मुख हुँदै गर्दा नेपालले दिगो आम्दानीतर्फ ध्यान…

समाचार
मेला महोत्सवमा बजाइने गीत रोयल्टीको दायरामा ल्याउन कानुनी अप्रेसनको तयारी: अध्यक्ष अधिकारी

मेला महोत्सवमा बजाइने गीत रोयल्टीको दायरामा ल्याउन कानुनी अप्रेसनको तयारी: अध्यक्ष अधिकारी

काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले मेला महोत्सवमा बजाइने गीत रोयल्टीको दायरामा ल्याउन कडा कानुनी अप्रेसनको तयारी भइरहेको बताएका छन् । अध्यक्ष अधिकारी फेसबुकमा लेख्छन्, ‘अहिले देशभर महोत्सवको माहोल छ । गायक-गायिकाहरु…

समाचार
संगीत रोयल्टीका चुनौती र सम्भावना

संगीत रोयल्टीका चुनौती र सम्भावना

संगीत क्षेत्रले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत, दक्षिण कोरियामा ९.९, अस्ट्रेलियामा ६.८, चीनमा ४.९ प्रतिशत योगदान गरेको छ । नेपालले संगीत क्षेत्रलाई उत्पादनमूलक क्षेत्रका रूपमा स्वीकार गर्न हिचकिचाउनु नै दुर्भाग्य हो । संगीत र मानिसको सम्बन्ध…